• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: तिम्रो बिहे भा'को हो....


शेरेको छोरा : ओ बाउ, तिम्रो बिहे भा'को हो र ?

शेरे : हो नि,

शेरेको छोरा : कोसँग भा'को हो ?

शेरे :तेरी आमासँग भा'को नि, कोसँग हुनु ?

शेरेको छोरा : क्या बाउ पनि घरमै सेटिङ मिलाइदे'को ? ल बधाई छ।